'डडेल्धुरामा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु'

June 2, 2024

डडेल्धुरा : डडेल्धुरामा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

विज्ञापन

गएराति ११ बजे अमरगढी नगरपालिका-१ मा बागमती प्रदेश ०१००४ क २२५३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सोही ठाउँ बस्ने सहचालक २२ वर्षीय केशब ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दिपककुमार कार्कीले जानकारी दिए।

विज्ञापन

ट्रकमा चालक र सहचालक गरी २ जना सवार रहेका थिए। कार्कीका अनुसार सहचालक केशबको मृत्यु भएको छ भने चालक ३२ वर्षीय रामबहादुर ऐर भने अहिलेसम्म सम्पर्क विहीन रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरु अमरगढी नगरपालिका-१ को कालिका निमार्ण सेवाबाट काम गरेर घर फर्कीरहेका थिए।

विज्ञापन

स्राेत : Godawari Times

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन