'ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग'

March 21, 2026

सत्यपथ खबर

विज्ञापन

चैत्र/०७/२०८२

विज्ञापन

विज्ञापन

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग
एक महिनासम्मको कठोर रोजा (व्रत) पश्चात् मुस्लिम समुदायले आज ईद–उल–फित्र पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। रम्जान महिनाको अन्त्यसँगै मनाइने यस पर्वले त्याग, संयम र आपसी सद्भावको सन्देश दिने गर्दछ।
आजको दिन मुस्लिम समुदायका मानिसहरू बिहानै मस्जिद तथा ईदगाहमा भेला भई विशेष नमाज अदा गर्छन्। त्यसपछि एक–अर्कालाई अँगालो मार्दै शुभकामना साटासाट गर्ने परम्परा रहेको छ।
घर–घरमा विभिन्न परिकार, विशेषगरी सिवैयाँ लगायतका मिठा खानेकुरा तयार पारिन्छन्। परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रसँग बसेर सँगै भोजन गर्ने र खुशी साट्ने चलन रहेको छ।
ईद–उल–फित्रले समाजमा आपसी प्रेम, सद्भाव र एकताको भावना अझ बलियो बनाउने विश्वास

ताजा खबर

वर्षौं देखी साँघुरो सडक फराकिलो, स्थानीयमा खुशीयाली

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

यो पनि पढ्नुहोस

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।