'एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।'

March 18, 2026

सत्यपथ खबर संवाददाता

विज्ञापन

चैत्र/०४/२०८२

विज्ञापन

विज्ञापन

लहान — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला सचिवालय बैठक सम्पन्न भएको छ। बैठक सिरहाको चोहर्वा स्थित सामुदायिक भवनमा आयोजना गरिएको थियो।

जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक एवं  सिराहा क्षेत्र नं. ३ बाट हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनका प्रत्याशी लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य गंगा यादव लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

बैठकमा सिराहाका चारवटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा गर्ने साथै, संगठनभित्र माथिल्लो तहदेखि तल्लो तहसम्मका नेता–कार्यकर्ताहरूका कमीकमजोरीमाथि आलोचना तथा आत्मआलोचना गर्दै संगठनलाई रूपान्तरणसहित जनतामाझ थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा विस्तृत छलफल गरिएको जिल्ला सचिवालय सदस्य देव नारायण साहले वताए।

साहका अनुसार बैठकले आगामी दिनमा संगठनलाई सुदृढ गर्दै जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्ने रणनीति तय गरेको छ।

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन