'‘टाइगर कप २०८२’ माघ ९ गतेदेखि सञ्चालन हुने'

January 7, 2026

काठमाडौं । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैटौँ संस्करणमा डिजिटल वालेट ‘खल्ती’ टिकटिङ पार्टनरका रूपमा जोडिएको छ ।

विज्ञापन

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने छ । यस वर्षको प्रतियोगितामा ७ पुरुष र ७ महिला गरी १४ टोली सहभागी हुँदैछन्, जसमा ४ अन्तर्राष्ट्रिय टोलीसमेत रहेका छन् ।

विज्ञापन

आयोजकका अनुसार टाइगर कपको टिकट मूल्य ३ सयदेखि ५ सय रुपैयाँसम्म तोकिएको छ । दर्शकहरूले प्रतियोगिताका सबै खेलका टिकट खल्ती एपमार्फत सहजै खरिद गर्न सक्नेछन् । डिजिटल टिकटिङको व्यवस्थाले दर्शकलाई खेलस्थलमा पुगेर प्रत्यक्ष रूपमा खेलाडीको उत्साह र प्रतिस्पर्धाको मजा लिन थप सहज बनाउने अपेक्षा गरिएको छ ।

विज्ञापन
ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन