'साम्बा नौदेखि १२ महिना मैदानबाहिर रहने'

January 8, 2026

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) नौदेखि १२ महिना मैदानबाहिर रहने भएकी छन् ।

विज्ञापन

बुधबार अस्ट्रेलियन शीर्ष डिभिजन क्लब वेलिङ्घन फोनिक्सले साम्बाको स्वास्थ्य परीक्षणका क्रममा गम्भीर चोट लागेको देखिएको पुष्टि गरेको छ । उनी नौदेखि १२ महिनासम्म मैदानबाहिर रहने सक्ने क्लबले जनाएको छ ।

विज्ञापन

“सिजनको अन्त्यमा साम्भा घाइते भएकी छन् । उनको स्वास्थ्य परीक्षण (एमआरई) गर्दा दायाँ खुट्टामा गम्भीर चोट लागेको पुष्टि भएको छ । र, उनी यही चोटका कारण नौदेखि १२ महिना मैदानबाहिर बस्ने भएकी छन्,” वेलिङ्घटनले भनेको छ ।

विज्ञापन

क्लबका अनुसार, यही जनवरी ३ मा सम्पन्न ब्रिस्बेन रोरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । खेलको दोस्रो हाफमा बल नियन्त्रणमा लिन खोज्दा साम्बाको खुट्टा ब्रिस्बेनकी गोलकिपर क्लोइ लिंकनसँग ठोक्किएको थियो ।

ताजा खबर

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

यो पनि पढ्नुहोस

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन

सिरहाको मिर्चैयामा “साहित्यबाट संवेदनशील समाज निर्माण” विषयक सिर्जना संवाद सम्पन्न