'अमेरिकाको प्रस्तावित ‘पोस प्लान’ले रुस–युक्रेनमा हलचल'

January 9, 2026

काठमाडौं । युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई लिएर दुवै देशमा राजनीतिक तथा कूटनीतिक हलचल बढेको छ। रुसले भने अमेरिकाबाट अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको दाबी गरेको छ।

विज्ञापन

सार्वजनिक रूपमा चर्चामा आएको २८ बुँदे अमेरिकी प्रस्तावमा युक्रेनले पूर्वी डोनेत्स्क क्षेत्रबाट पछि हट्नुपर्ने, सैन्य संख्या घटाउनुपर्ने र कहिल्यै नेटोमा सामेल नहुने प्रतिबद्धता गर्नुपर्ने जस्ता शर्तहरू समावेश छन्।

विज्ञापन

यस विषयमा रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी केही नयाँ कुराहरू देखिरहेका छौँ, तर औपचारिक रूपमा कुनै प्रस्ताव आएको छैन। यी बुँदामा ठोस छलफल पनि भएको छैन।’ तर उनले रुस शान्ति वार्ताका लागि तयार रहेको बताएका छन्।
यो प्रस्ताव त्यस्तो बेला आएको हो, जब रुसले पूर्वी युक्रेनका केही क्षेत्रमा सानो सैन्य प्रगति गरेको दाबी गरेको छ। उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्की आफ्ना शीर्ष अधिकारीहरूमाथि लागेको करिब १० करोड डलरको भ्रष्टाचार आरोपको दबाबमा छन्।

विज्ञापन
ताजा खबर

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

यो पनि पढ्नुहोस

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन

सिरहाको मिर्चैयामा “साहित्यबाट संवेदनशील समाज निर्माण” विषयक सिर्जना संवाद सम्पन्न