'कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न युवाहरूलाई महासचिव विप्लव सीको निर्देशन'

July 19, 2024

श्रावण ४/ काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले युवाहरुलाई नेपालको‌ कम्युनिस्ट आन्दोलन र संघर्षलाई अन्तर्राष्ट्रियकरण गर्न निर्देशन दिएका छन् । शुक्रबार बिहान महासचिव विप्लव सीलाई भेट्न पुगेका International League of Socialist Youth (ILSY) को टोलीसँगको भेटमा उनले सो निर्देशन दिएका हुन् । उक्त भेटमा महासचिव विप्लव सीसंग समाजवादी मोर्चा नेपालमा विकसित भएको परिस्थिति , युवाको भुमिका, कम्युनिस्ट एकता र ILSY को प्रकाशन वारे छलफल भएको बताइएको छ ।

विज्ञापन

विज्ञापन

उक्त भेटमा महासचिव विप्लव सीले कम्युनिस्टहरुबिच नयाँ आधारमा नयाँ एकता आवश्यक भएको उल्लेख गर्दै २१ औ शताब्दीको युवा र मार्क्सवादलाई जोड्न‌ ज़रुरी भएको र उक्त कार्यमा युवाहरू सक्रियतापूर्वक सहभागी हुनुपर्ने बताएका थिए।

विज्ञापन
ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन