'कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु, भोलीसम्म चल्ने'

January 11, 2026

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । आइतबार (पुस २७) दिउँसो काठमाडौंंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु गरिएको हो ।

विज्ञापन

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेता उपस्थित भएपछि विशेष महाधिवेशनको उद्घाटनसत्र थालिएको छ । थापा र शर्माकै नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो ।

विज्ञापन

उद्घाटनसत्रअघि उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकालिएको थियो । र्‍याली भृकुटीमण्डप पुगिसकेको छ ।

विज्ञापन
ताजा खबर

वर्षौं देखी साँघुरो सडक फराकिलो, स्थानीयमा खुशीयाली

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

यो पनि पढ्नुहोस

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।