'दुई महामन्त्री ले बहुमत पुर्याउँदै गर्दा सभापति देउवाले आफूनिकटका नेता हरुसंग बैठक ।'

January 11, 2026

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुट्न लाग्दा पार्टीका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहँदा सभापति देउवाले आफू निकटका पदाधिकारी तथा नेताहरूलाई आफ्नो निवास मा छलफल का लागि  बोलाएका हुन् ।
सभापति देउवाले विशेष महाधिवेशनमा बहुमत संख्या पुग्ने अवस्था देखेपछि सो सम्बन्धी आवश्यक कदम चाल्ने विषयमा ती नेताहरूलाई छलफलमा बोलाइएको हुनसक्ने  उनी निकट एक नेताले बताए ।

विज्ञापन
ताजा खबर

वर्षौं देखी साँघुरो सडक फराकिलो, स्थानीयमा खुशीयाली

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

यो पनि पढ्नुहोस

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।